एनपीएलमा सम्राको दोस्रो अर्धशतक, काठमाण्डूविरुद्ध ५० रन पूरा
baahrakhari.com · Sun Nov 15 12:09:04 UTC 2026
काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर युवराज सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाण्डू गोर्खार्जविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको पोखराका ओपनर सम्राले काठमाण्डूविरुद्ध २६ बलमा ५० रन पूरा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)