मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युवराज सम्राले काठमान्डुविरुद्ध बनाए अर्धशतक

onlinekhabar.com · Sun Nov 15 12:03:52 UTC 2026

२९ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले जारी नेपाल प्रिमियर लिग(एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

टीयू मैदानमा चलिरहेको खेलमा सम्राले २६ बल खेल्दै ६ चाैका र ३ छक्का मद्दतमा ५१ रन बनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)