मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युवराजसिंह सामराको कमाल, काठमान्डुविरुद्ध पनि बनाए अर्धशतक

lokaantar.com · Sun Nov 15 12:01:43 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार जारी काठमान्डु गोर्खाजविरुद्धको खेलमा पोखरा एभेन्जर्सका ओपनर ब्याट्सम्यान युवराजसिंह सामराले अर्धशतक बनाएका छन् ।

क्यानडाका २० वर्षीय बायाँहाते ब्याट्सम्यान सामराले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केवल २६ बलको सामना गरी तीन छक्का र ६ चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)