ठूला राष्ट्रसँग खेल्न नेपालले पिचमा सुधार गर्न आवश्यक छ: चितवनका सिकन्दर
imagekhabar.com · Sun Nov 15 12:07:22 UTC 2026
काठमाडौं । चितवन राइनोजका कप्तान सिकन्दर राजाले विश्व क्रिकेटका ठूला राष्ट्रसँग अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने हो भने पिचमा धेरै सुधार आवश्यक रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)