मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

२७ बलमै कुशलको अर्धशतक, पोखराको आक्रामक ब्याटिङ जारी

kendrabindu.com · Sun Nov 15 12:12:08 UTC 2026

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सका कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले २७ बलमा ५ चौका र ४ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)