रास्वपाले सरकार सही ढंगले चलाउनै सकेनः थापा
corporatenepal.com · Sun Nov 15 12:02:05 UTC 2026

काठमाडौं । नेपाली काँग्रेस (गगन समूह)का सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार सञ्चालन गर्ने जिम्मेवारी पाए पनि सरकार सही ढंगले सञ्चालन नभए देशले दुःख पाउने बताएका छन् ।
छठ पर्व मनाउन सर्लाही पुगेका सभापति थापाले काँग्रेसले प्रतिपक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने बताए । उनले सरकार सञ्चालनमा कमजोरी देखिए काँग्रेसको पनि विशेष जिम्मेवारी हुने उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)