मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायाधीशबारे अध्ययन गर्न बारले बनाएको समिति अलपत्र, संयोजकसहित तीन सदस्य बस्न मानेनन्

onlinekhabar.com · Sun Nov 15 12:11:39 UTC 2026

२९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको नाम जोडिएका घटनाबारे नेपाल बार एसोसिएसनले गठन गरेको अध्ययन समिति काम अघि बढाउन नसक्ने अवस्थामा पुगेको छ ।

१६ कार्तिकमा बारको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले गठन गरेको पाँच सदस्यीय समितिमध्ये संयोजक सहित तीन जनाले आफू समितिमा बस्न नसक्ने लिखित जानकारी गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)