स्थानीय तहको चुनावबारे दलहरूसँग छलफल गर्दै आयोग
baahrakhari.com · Sun Nov 15 12:16:28 UTC 2026

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनबारे परामर्श थालेको छ । आयोगले आउँदो मंसिर ४ गते मुख्य राजनीतिक दलहरूलाई छलफलका लागि डाकेको हो ।
छठ पर्व मनाउन सर्लाही पुगेका कांग्रेस सभापति गगन थापाले दलहरूलाई आयोगले छलफलमा बोलाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)