मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युवराज सामरालाई पछ्याउँदै कुशल भुर्तेलले पनि पूरा गरे अर्धशतक

lokaantar.com · Sun Nov 15 12:16:00 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार जारी काठमान्डु गोर्खाजविरुद्धको खेलमा पोखरा एभेन्जर्सका ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

भुर्तेलले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केवल २७ बलको सामना गरी चार छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)