रवि लामिछाने दम्पती साँझको अर्घ दिन गङ्गासागर छठघाटमा
kendrabindu.com · Sun Nov 15 12:21:06 UTC 2026

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछाने जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठ घाटमा साँझको अर्घ दिन पुगेका छन् ।
भाकलअनुसार छठ पर्व मनाउन जनकपुरधाम आएका सभापति लामिछाने दम्पती साँझको अर्घ दिन आज गङ्गासागरस्थित छठघाट पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)