मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाण्डूविरुद्ध कुशलको पनि अर्धशतक

baahrakhari.com · Sun Nov 15 12:20:51 UTC 2026

काठमाडौं । पोखरा एभेन्जर्सका मार्की कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाण्डू गोर्खार्जविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको पोखराका मार्की कुशलले २७ बलमा ५० रन पूरा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)