मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइयो छठ (तस्विरहरू)

arthasarokar.com · Sun Nov 15 12:20:24 UTC 2026

काठमाडौँ । छठ पर्वको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरिएको छ । काठमाडौंको गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । छठ पर्वको मुख्य दिन आइतबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)