मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमान्डुविरुद्ध भुर्तेलले पनि बनाए अर्धशतक

onlinekhabar.com · Sun Nov 15 12:16:14 UTC 2026

२९ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका कुशल भुर्तेलले नेपाल प्रिमियर लिग(एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

टीयू मैदानमा भइरहेको खेलमा भुर्तेलले २७ बल खेल्दै ५ चौका र ४ छक्का मदतमा ५१ रन बनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)