मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्नपूर्ण क्षेत्रमा एक महिनामै भित्रिए ४१ हजारभन्दा बढी विदेशी पर्यटक

kendrabindu.com · Sun Nov 15 12:23:41 UTC 2026

कास्की । गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले बढी हो ।

गत वर्ष अक्टुबरमा ३७ हजार ७६ जना विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । मुख्य पर्यटकीय याम भएकाले अक्टुबर र नोभेम्बरमा पर्यटकको आगमन बढ्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा. रविन कडरियाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)