काठमान्डुविरुद्ध कुशल भुर्तेलको आक्रामक अर्धशतक
nepalpress.com · Sun Nov 15 12:22:58 UTC 2026
काठमाडौं । पोखरा एभेन्जर्सका पूर्वकप्तान कुशल भुर्तेलले काठमान्डु गोर्खाजविरुद्ध आक्रामक अर्धशतक बनाएका छन् ।
अन्तिम खेलमा भुर्तेलले २७ बलमा अर्धशतक बनाएका हुन् । जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)