काठमाण्डुविरुद्ध पोखराको आक्रामक ब्याटिङ, युवराज सामरा र कुशल भुर्तेलको अर्धशतक
kathmandupati.com · Sun Nov 15 12:24:41 UTC 2026
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाडौंले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पोखराले १४.२ ओभरमा १ विकेट गुमाएर १६३ रन बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)