मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटक सवार स्कारपियो दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते

gorkhapatraonline.com · Sun Nov 15 12:19:58 UTC 2026

मुगु, कात्तिक २९ गते । मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कारपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

रारा ताल घुम्नका लागि पर्यटक बोकेर जाँदै गरेको बा १७ च १८६४ नम्बरको टोयोटा कम्पनीको स्कारपियो आइतबार साँझ करिब ४ बजे रारा ताल जाने सडकको जिरो प्वाइन्टबाट करिब एक सय मिटर अगाडि दुर्घटनामा परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)