सभामुख अर्याल घडिअर्वा पोखरीको छठ पूजामा सहभागी
nepaltvonline.com · Sun Nov 15 12:15:23 UTC 2026

वीरगन्ज
– सभामुख डोलप्रसाद (डिपी) अर्याल छठ पर्वका अवसरमा वीरगन्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा आज सहभागी हुनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)