मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा कपिल ज्ञवाली
lokaantar.com · Sun Nov 15 12:25:00 UTC 2026

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा कपिल ज्ञवाली निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न समाजको २७ औं साधारणसभा तथा अधिवेशनले ज्ञवालीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)