घटुवा भए प्रधानमन्त्री बालेनको सचिवालयका विज्ञ ! अब विषयगत संयोजक र उपसंयोजक
bishowkhabar.com · Sun Nov 15 12:31:13 UTC 2026

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा नियुक्त भएकाहरूलाई विज्ञको भूमिकाबाट घटुवा गरेका छन् । अब उनीहरुलाई विषय तथा मन्त्रालयगत संयोजक र उपसंयोजकमा सीमित गरिएको छ ।
विभिन्न मन्त्रालयमा हुने छलफलमा प्रधानमन्त्रीको सचिवालयमा विज्ञ भनेर राखिएका व्यक्तिहरुको विज्ञताको विषयमाथि प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री शाहले उनीहरूलाई पदीय जिम्मेवारीगत रुपमा घटुवा गरिदिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)