काठमान्डुविरुद्ध कुशल भुर्तेलको दोस्रो अर्धशतक, २७ बलमै बनाए ५१ रन
canadanepal.com · Sun Nov 15 12:27:00 UTC 2026
काठमाडौं - पोखरा एभेन्जर्सका ओपनर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
टीयू क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले २७ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ५१ रन बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)