बाढीको पीडाकाबीच नुवाकोटमा पोखरी खनेर मनाइयो छठ पर्व
annapurnapost.com · Sun Nov 15 12:29:25 UTC 2026

नुवाकोट : अकल्पनीय बाढीको पीडाकाबीच नुवाकोटमा छठ पर्व मनाइएको छ। ३ महिना अगाडि बाढीको चपेटामा परेका नुवाकोटमा विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका तराइवासीले सामूहिक रुपमा आइतवार छठ पर्व मनाएका हुन्।
बिदुर नगरपालिका - २ स्थित पान्चायन मन्दिर परिसरमा पोखरी तयार गरि तराई समुदायले सामूहिक रुपमा छठ पर्व मनाएका हुन्। तराइमा मात्र मनाइँदै आएको छठ नुवाकोटका नदी पोखरीमा समेत मनाइँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)