मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्ताउँदो सूर्यलाई अर्घ दिएर ‘सझिया अरख’ विधि सम्पन्न

newspolar.com · Sun Nov 15 12:36:34 UTC 2026

बाँके। लोक आस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर ‘सझिया अरख’ विधि सम्पन्न गरिएको छ ।

नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पूर्वपट्टि रहेको तलाउमा भेला भएका महिलाले सामूहिक रूपमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको महत्त्वपूर्ण विधि ‘सझिया अरख’ सम्पन्न गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)