मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ठूला राष्ट्रसँग खेल्न नेपालले पिचमा सुधार गर्न आवश्यक छ– चितवनका सिकन्दर

newspolar.com · Sun Nov 15 12:20:14 UTC 2026

काठमाडौँ। चितवन राइनोजका कप्तान सिकन्दर राजाले विश्व क्रिकेटका ठूला राष्ट्रसँग अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने हो भने पिचमा धेरै सुधार आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा कर्णाली याक्ससँग पराजित भएपछि जिम्बाब्वेका कप्तान समेत रहेका सिकन्दरले त्रिवि क्रिकेट मैदानमा पिच निकै खराब रहेको औंल्याएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)