मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘नमस्कार मेरा चिनियाँ चिकित्सक’ बृत्तचित्र सार्वजनिक

gorkhapatraonline.com · Sun Nov 15 12:41:31 UTC 2026

“नमस्कार मेरा चिनीया चिकित्सक” शीर्षकको वृत्तचित्र सार्वजनिक गरिएको छ ।

साइनो नेपाल मिडिया सोसाइटीको समन्वयमा चाइना मिडिया गुप्र र एसियाली तथा अफ्रिकी भाषा कार्यक्रमद्वारा आइतवार यहाँ आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र हाल नेपालमा कार्यरत १७ औं चिनियाँ चिकित्सक टोली प्रमुख डा. हुवाङ छन् र बागमति प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले वृत्तचित्र प्रदर्शनीको उद्घाटन गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)