मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

शतक बनाउन एक रनले चुके कुशल भुर्तेल

kendrabindu.com · Sun Nov 15 12:42:24 UTC 2026

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सका कुशल भुर्तेल शतक बनाउन एक रनले चुकेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले ५० बलमा ८ चौका र ८ छक्कासहित ९९ रन बनाएका छन् । उनी १९८ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)