मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँको गौरीघाटमा व्रतालुहरू अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै 

khabarhub.com · Sun Nov 15 12:39:14 UTC 2026

काठमाडौँ – छठ पर्वको अवसरमा काठमाडौँको गौरीघाटमा आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

छठ पर्वको मुख्य दिन व्रतालुहरूले नदी तथा जलाशय किनारमा पुगेर अस्ताउँदो सूर्यको पूजा आराधना गर्दै अर्घ्य दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)