सुनसरी खोलामा अस्ताउँदो सूर्यको उपासना गर्दै व्रतालु (तस्बिरहरू)
khabarhub.com · Sun Nov 15 12:19:28 UTC 2026

सुनसरी – छठ पर्वको मुख्य दिन आइतबार सुनसरीको इनरुवास्थित सुनसरी खोलामा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् ।
छठ पर्वको परम्पराअनुसार व्रतालुहरूले जलाशयमा उभिएर अस्ताउँदो सूर्यको पूजा आराधना गर्दै अर्घ्य दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)