मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नारायणी किनारमा छठको रौनक (तस्बिरहरू)

khabarhub.com · Sun Nov 15 12:31:34 UTC 2026

काठमाडौं – भरतपुरस्थित नारायणी नदी किनारमा छठ पर्वको मुख्य दिन आज हजारौँ भक्तजनको घुइँचो लागेको छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नदी किनारमा भक्तजनको चहलपहल बढेको छ ।

छठ पूजाका लागि सजाइएको नारायणी किनारमा पूजासामग्री, केराका घरी, फलफूल र दीपले छुट्टै रौनक थपेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)