मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दानबहादुर कार्कीको खण्डन- सल्लाहकार नियुक्तिको पत्र बुझेको छैन, ममाथि अन्याय भएको छ

bishowkhabar.com · Sun Nov 15 12:43:36 UTC 2026

काठमाडौं– तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारले आफूलाई प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको पत्र नबुझेको बताएका छन् ।

प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरिएको पत्र बुझिसकेको भन्ने समाचारको खण्डन गर्दै कार्कीले समाचारमा उल्लेख भए जस्तो आफूले कुनै पनि सल्लाहकार नियुक्तिको पत्र नबुझेको स्पष्ट पारेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)