तालमा उद्धार डुङ्गासहित एपीएफ टोली परिचालन
newsofnepal.com · Sun Nov 15 12:42:49 UTC 2026

रौतहट ।
छठ पर्वका अवसरमा जलाशय तथा नदीमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले रौतहटको सदरमुकाम गौरस्थित बर्डरवा तालमा उद्धार डुङ्गासहित हेल्थ डेस्क स्थापना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)