मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइयो छठ पर्व, हेर्नुहोस् तस्बिरहरू

setopati.com · Sun Nov 15 12:40:36 UTC 2026

छठमा सूर्य अस्ताउँदा पनि पूजा हुन्छ, उदाउँदा पनि।

आज छठको मुख्य दिन व्रतालुहरूले नदी, पोखरी र तलाउमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदैछन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो यो पर्व समापन हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)