एक रनले शतकबाट चुके कुशल भुर्तेल, ९९ रनमा आउट
canadanepal.com · Sun Nov 15 12:48:07 UTC 2026
काठमाडौं - पोखरा एभेन्जर्सका पूर्वकप्तान कुशल भुर्तेल काठमान्डु गोर्खाजविरुद्ध शतक बनाउन एक रनले चुकेका छन् ।
आक्रामक ब्याटिङ गरेका भुर्तेल ५१ बलमा ९९ रन बनाउँदै आउट भए । उनले आफ्नो इनिङ्समा ८ चौका र ८ छक्का प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)