एक रनले शतक बनाउन चुके कुशल भुर्तेल
onlinekhabar.com · Sun Nov 15 12:44:45 UTC 2026
२९ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)मा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्ने अवसर गुमाएका छन् ।
उनी काठमान्डु गोर्खाजविरुद्ध ९९ रनमा आउट भए। उनले ५१ बलमा ९९ रन मात्र बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)