सभामुख अर्याल घडिअर्वा पोखरीको छठ पूजामा सहभागी
newspolar.com · Sun Nov 15 12:40:28 UTC 2026

पर्सा। सभामुख डोलप्रसाद (डिपी) अर्याल छठ पर्वका अवसरमा वीरगन्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा आज सहभागी हुनुभएको छ ।
श्रद्धा र आस्थाको प्रतीकका रुपमा लिइने सांस्कृतिक पर्व छठका अवसरमा सभामुख अर्यालले घडिअर्वा पोखरी परिसरको अवलोकन तथा स्थानीय श्रद्धालुहरूसँग भेट गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)