भक्तपुरका कमलपोखरीमा भक्तजनले मनाए छठ पर्व
newspolar.com · Sun Nov 15 12:46:23 UTC 2026

भक्तपुर। भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा छठ पर्व मनाउन १०० भन्दा बढी व्रतालु तथा भक्तजन जुटेका छन् ।
सूर्यदेव र छठी माताको आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गर्दै मनाइने यो पर्वका लागि कमलपोखरीलाई सजाएर पूजाको आवश्यक तयारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)