वैभवीलाई थाइल्यान्डमा दुई पदक
deshsanchar.com · Sun Nov 15 10:53:25 UTC 2026
काठमाडौँ –तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)