मुगुमा गाडी दुर्घटनाः तीन जनाको मृत्यु, दुई जना गम्भीर घाइते
deshsanchar.com · Sun Nov 15 12:32:28 UTC 2026

मुगु – रारा आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)