भावनात्मक एकता अभिवृद्धि गर्न छठ महत्वपूर्णः मुख्यमन्त्री थापामगर
deshsanchar.com · Sun Nov 15 11:07:27 UTC 2026

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले छठजस्ता मौलिक सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)