धनुषामा लामिछाने दम्पतीले मनाए छठ (तस्बिरहरु)
deshsanchar.com · Sun Nov 15 11:39:02 UTC 2026

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दम्पतीले धनुषा पुगेर छठ मनाएका छन् । लामिछाने दम्पतीले जनकपुरधामस्थित गंगासागर पोखरीमा अर्घ्य दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)