राप्ती नदीको मध्यनगर घाटमा छठ पूजा, अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
deshsanchar.com · Sun Nov 15 12:39:25 UTC 2026

दाङ – दाङको राप्ती नदीस्थित मध्यनगर घाटमा छठ पर्व मनाइएको छ। छठ पर्वको अवसरमा व्रतालुहरूले आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)