मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

छठ पर्वः विराटनगरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै (तस्बिर)

deshsanchar.com · Sun Nov 15 11:26:20 UTC 2026

मोरङ – अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ माताको पूजा गर्न विराटनगर–७ स्थित सिंघीया खोलाको पुल क्षेत्र, सुनसरी मोरङ सिँचाइ योजनाको नहर, पोखरी तथा घरमा छठ पूजा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)