मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा पोखराको रेकर्ड, दियो अहिलेसम्मकै ठूलो लक्ष्य

kendrabindu.com · Sun Nov 15 12:53:13 UTC 2026

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले काठमाडौँ गोर्खाजविरुद्ध ऐतिहासिक प्रदर्शन गर्दै विशाल स्कोर खडा गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाउँदै एनपीएल इतिहासमै अहिलेसम्मकै ठूलो स्कोरको कीर्तिमान बनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)