मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्नबाट एक रनले चुके कुशल भुर्तेल

lokaantar.com · Sun Nov 15 12:46:47 UTC 2026

पोखरा एभेन्जर्सका ब्याट्सम्यान कुशल भुर्तेल नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इतिहासमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्नबाट एक रनले चुकेका छन् ।

एनपीएलको तेस्रो संस्करण चलिहरँदा आइतबार जारी खेलमा भुर्तेलले काठमाडौं गोर्खाजविरुद्ध ९९ रन बनाउँदै पेभेलियन फर्किए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)