पोखराले दियो एनपीएलकै सर्वाधिक लक्ष्य, काठमाण्डूलाई २२५ रनको चुनौती
baahrakhari.com · Sun Nov 15 12:55:00 UTC 2026
काठमाडौं । पोखरा एभेन्जर्सले दुई ब्याटरको अर्धशतकमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजविरुद्ध २२५ रनको कर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ ।
एनपीएलको इतिहासमा यो सर्वाधिक लक्ष्य हो । यसअघि यो कीर्तिमान विराटनगर किंगसको नाममा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)