मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाडौंविरुद्ध शतक प्रहार गर्न १ रनले चुके कुशल भुर्तेल

annapurnapost.com · Sun Nov 15 12:52:05 UTC 2026

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सका कुशल भुर्तेल शतक प्रहार गर्न १ रनले चुकेका छन्।

वान डाउन आएका कुशल भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै ९९ रनमा क्याच विहाइन्ड भए। उनले दोस्रो विकेटको लागि युवराज सम्रासँग १८६ रनको साझेदारी बनाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)