मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोखराको कीर्तिमान ब्याटिङ, एनपीएल इतिहासकै सर्वाधिक रन बनाउँदै काठमान्डुलाई दियो २२५ रनको लक्ष्य

canadanepal.com · Sun Nov 15 12:54:00 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले कीर्तिमानी योगफल तयार पारेको छ ।

आफ्नो सिजनको अन्तिम खेलमा पोखराले काठमान्डु गोर्खाजविरुद्ध निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)