मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल : कुशल भुर्तेल ९९ रन बनाएर आउट

nepalviews.com · Sun Nov 15 12:43:30 UTC 2026

काठमाडौं । पोखरा एभेन्जर्सका कुशल भुर्तेल नेपाल प्रिमियर लिग (एनपीएल) मा ९९ रनमा आउट भएका छन् ।

उनी काठमाण्डु गोर्खाजविरुद्ध शतक बनाउन चुके । उनलाई करण केसीले आउट गरे । भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्का प्रहार गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)