मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोखरा एभेन्जर्सले बनायो एनपीएल इतिहासकै उच्च स्कोर

nepalviews.com · Sun Nov 15 12:52:10 UTC 2026

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिलेसम्मकै उच्च स्कोर बनाएको छ ।

काठमाण्डु गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)