पोखराले बनायो एनपीएलको इतिहासमै सर्वाधिक रन
lokaantar.com · Sun Nov 15 13:00:14 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इतिहासमा पोखरा एभेन्जर्सले सर्वाधिक रनको योगफल तयार पारेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमान्डु गोर्खाजविरुद्ध ब्याटिङ गर्ने क्रममा पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)